गृहपृष्ठ सचिन तेन्दुल्कर कीर्तिपुरमा बालबालिकासँग क्रिकेट खेल्दै

सचिन तेन्दुल्कर कीर्तिपुरमा बालबालिकासँग क्रिकेट खेल्दै

शुक्रबार राति मुम्बईबाट काठमाडौं आइपुगेका भारतीय क्रिकेटर सचिन तेन्दुल्कर कीर्तिपुरस्थित टियु मैदानमा नेपाली बालबालिकासँग क्रिकेट खेलिरहेका छन् ।

तेन्दुल्कर टियु मैदानमा नेपालका पूर्व कप्तान विनोद दासले नेतृत्व गरिरहेको बालबालिकाको टिमसँग सद्भाव खेल खेलिरहेका हुन्।

बाल अधिकारसम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो । उनी युनिसेफका सद्भाव दूत हुन् । उनी आजै भारत फर्कने कार्यक्रम छ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु