गृहपृष्ठ प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी हुँदै

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी हुँदै

अत्यधिक पेट दुखेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान साढे ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी भइरहेको छ । मिर्गौलामा समस्या भएका प्रधानमन्त्री ओलीले केही समयदेखि ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गराइरहेका छन् ।

प्रकाशित समय १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु