गृहपृष्ठ लागुपदार्थ बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ

लागुपदार्थ बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ

एक चिनियाँ नागरिक लागुपदार्थ बनाउने रसायनसहित काठमाडौंमा पक्राउ परेका छन् ।

शुक्रबार नेपालबाट न्युजील्याण्डतर्फ लैजान खोजेको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक झाङ चाओलाई नेपाल प्रहरीले पक्राउ गरेकाे हाे ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका १६ को एक कार्गोबाट उनलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु