गृहपृष्ठ काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

earthquake-newskarobar

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार साँझ ७ बजेर ११ मिनेटमा भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित समय १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु