गृहपृष्ठ हिउँदको पहिलो हिउँ (फोटो फिचर)
हिउँदको पहिलो हिउँ (फोटो फिचर)
पश्चिमी वायु प्रवेश गरेसँगै केही दिन अघिबाट देशैभरको मौसम बदली भयो । चिसो हिउँदमा झनै चिसो बढ्यो । गएराति उच्च पहाडी क्षेत्रहरुमा यो हिउँदको पहिलो हिमपात भएको छ । कतिपय स्थानमा दुईचार फिटसम्म हिउँ जमेको छ । सडकहरु अवरुद्ध भएका छन् । अत्यधिक चिसो बढेपछि विद्यालयहरु बन्द गरिएको छ । जनजीवन प्रभावित बनेको छ ।
प्रकाशित समय १९:२२ बजे



























