गृहपृष्ठ प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन (लाइभ हेर्नुहोस्)

प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन (लाइभ हेर्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष कार्यकाल पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन् । उनले विगतमा दुई वर्षको बीचमा सरकारले प्राप्त गरेको उपलब्धि र आगामी दिनमा सरकारले गर्ने कामकारबाही तथा समसामयिक  विषयमा सदनमार्फत जानकारी गराइरहेका हुन् ।

लाइभ हेर्नुहोस् :

प्रकाशित समय ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु