गृहपृष्ठ भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

arrest_पक्राउ_news karobar

तीनपाटन गाउँपालिका- ६ उपिनथुम्का बस्ने ४१ वर्षीय जितबहादुर सुनुवारलाई १ थान भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु