गृहपृष्ठ टोखा नगर चेम्बर अफ कमर्सद्वारा स्वास्थ्य सामग्री प्रदान (तस्बिरहरू)
टोखा नगर चेम्बर अफ कमर्सद्वारा स्वास्थ्य सामग्री प्रदान (तस्बिरहरू)
टोखा नगर चेम्बर अफ कमर्सले सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी चेम्बरले टोखा नगरपालिकालाई नगद र नगरपालिका भित्रका प्रहरी प्रभागहरु र नयाँ बसपार्क साथै टिलिङगटार प्रहरी/ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

प्रकाशित समय २२:२४ बजे

















