गृहपृष्ठ कोरोना संक्रमितको संख्या २४३ पुग्यो, कुन-कुन जिल्लामा थपिए ?
कोरोना संक्रमितको संख्या २४३ पुग्यो, कुन-कुन जिल्लामा थपिए ?
नेपालमा थप २४ जना कोरोना संक्रमित फेला परेका छन् । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा साँझ २४ नयाँ संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेक छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।
प्रकाशित समय २०:११ बजे

















