गृहपृष्ठ निसान छाप परिर्वतन गर्न ल्याएको संशोधन विधेयकमाथि संसदमा छलफल (लाइभ)
निसान छाप परिर्वतन गर्न ल्याएको संशोधन विधेयकमाथि संसदमा छलफल (लाइभ)
निसान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसदमा छलफल सुरु भएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकबारे संसदमा छलफल सुरु भएको हो ।
बैठकमा सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराएका थिए ।
प्रकाशित समय १४:३४ बजे

















