गृहपृष्ठ काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

earthquake-newskarobar

काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । ललितपुरको बगलामुखी मन्दिर केन्द्रबिन्दु भएर साढे ४ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु