गृहपृष्ठ विना इजाजत सेवा सञ्चालन गरेको भन्दै लालीगुराँस प्याथोलोजी शिलबन्दी

विना इजाजत सेवा सञ्चालन गरेको भन्दै लालीगुराँस प्याथोलोजी शिलबन्दी

लमजुङको सुन्दर बजार नपा ६ स्थित लालीगुराँस प्याथोलोजीले विना इजाजत सेवा सञ्चालन गरेको पाइएको भन्दै शिलबन्दी गरेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागबाट लमजुङका लागि तोकिएका निरीक्षण अधिकृत सहायक प्रमूख जिल्ला अधिकारी अनिल कुमार शाहीको नेतृत्वमा साउन २५ गते खटिएको बजार अनुगमन टोलीले थप अनुसन्धान तथा कारवाहीको लागि शिलवन्दी गरेको हो ।

प्रकाशित समय ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु