गृहपृष्ठ अफिन र स्वास्थ्य मन्त्रालयबीच द्विपक्षीय वार्ता
अफिन र स्वास्थ्य मन्त्रालयबीच द्विपक्षीय वार्ता
एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) र स्वास्थ्य मन्त्रालयबीच दुई पक्षीय वार्ता भएको छ ।
आइतबार अफिन र स्वास्थ्य मन्त्रालयबीच भएको दुइपक्षीय वार्तामा सरकारी पक्षबाट आगामी १५ दिनका लागि १००० साधारण शैया, २०० आइसीयु शय्या तथा १०० थान भेन्टिलेटर र सोका लागि आवश्यक दक्ष जनशक्ति माग भएको छ ।
अफिनले उक्त अनुरोधलाई अत्यन्त गम्भीरता साथ लिएको छ र आवश्यक व्यवस्था गरिने आश्वासन दिएको छ ।

प्रकाशित समय १५:०५ बजे

















