गृहपृष्ठ १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मोहन्याल गाउँपालिका- ६, सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानवीरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १७:५१ बजे

















