गृहपृष्ठ काठमाडौं उपत्यकामा आजदेखि के खोल्न पाइने र के नपाइने ?

काठमाडौं उपत्यकामा आजदेखि के खोल्न पाइने र के नपाइने ?

फाइल तस्बिर ।

काठमाडौं उपत्यकामा विगत तीन हप्तादेखि लगाइएको निषेधाज्ञा आज बिहीबारदेखि खुकुलो भएको छ । आजदेखि स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी जोर बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक गाडी चलाउन पाइनेछ ।

जनजीवन सहज बनाउन भन्दै आवश्यक मापदण्ड तयार गरी उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु