गृहपृष्ठ आफ्नै ८ वर्षीया बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

आफ्नै ८ वर्षीया बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

आफ्नै ८ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका- ३१ शान्तिनगर जागृतिनगर बस्ने ओखलढुंगा घर भएका १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु