गृहपृष्ठ आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका- ९, माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिटसमेत गरी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु