गृहपृष्ठ राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते

राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते

फाइल तस्बिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रिय सभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिएकी छन् । (रासस)

प्रकाशित समय १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु