गृहपृष्ठ प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम प्रचण्ड-नेपाल पक्ष र कांग्रेसद्वारा बहिष्कार

प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम प्रचण्ड-नेपाल पक्ष र कांग्रेसद्वारा बहिष्कार

प्रदेश १ सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले बहिष्कार गरेका छन् । वर्तमान सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले सोमबार आयोजना गरेको कार्यक्रममा उनीहरू सहभागी नभएका हुन् ।

प्रचण्ड-माधव समूहका नेता तथा पूर्व आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । नेता आङ्बोकै अगुवाइमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु