गृहपृष्ठ भीरबाट लडेर मृत्यु
भीरबाट लडेर मृत्यु
माडी गाउँपालिका-१ तुसार पानी बस्ने १८ वर्षीय आयुष वलीको सोही गाउँपालिका-२ घर्तिगाउँ बजारबाट घरतर्फ आउने क्रममा चालङ भीरबाट लडेर सोमबार घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १२:४१ बजे

















