गृहपृष्ठ कैलालीको गुट्का उद्योग बाहिर शंकास्पद वस्तु फेला

कैलालीको गुट्का उद्योग बाहिर शंकास्पद वस्तु फेला

कैलालीको लम्कि स्थित मेघा श्रि गुट्का उद्योग परिसर बाहिर दुई वटा शंकास्पद वस्तु फेला परेको छ ।

बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु