गृहपृष्ठ सिन्धुलीमा बाढीले बगाएर एक जनाको मृत्यु
सिन्धुलीमा बाढीले बगाएर एक जनाको मृत्यु
सिन्धुलीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
आइतबार कमलामाई नगरपालिका ७ स्थित गडौली खोलाले बगाउँदा ४२ वर्षका तुलबहादुर कार्कीको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले बताए ।
आइतबार राति बाढीले बगाएका कार्कीको शव आवज बिहान फेला परेको हो ।
प्रकाशित समय १२:४१ बजे

















