गृहपृष्ठ रौतहट डुंगा दुर्घटना अपडेट : दुईको शव भेटियो, ५ जना अझै बेपत्ता

रौतहट डुंगा दुर्घटना अपडेट : दुईको शव भेटियो, ५ जना अझै बेपत्ता

रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा हराइरहेका मध्ये दुई जनाको शव भेटिएको छ ।

टीकुलिया घाटमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका मध्ये  रुनादेवी पटेल र शान्ती देवीको शव फेला परेको प्रहरीले जनाएको छ ।

अझै ५ जना हराइ रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जनाकारी दिए ।

प्रकाशित समय ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु