गृहपृष्ठ गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु, १३ घाइते
गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु, १३ घाइते
गुल्मीको दर्लिङ्गमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप
गएराति दर्लिङ्गमा दुर्घटना हुँदा दर्लिङ्ग २ का ७५ वर्षीया मनकुमारी घर्तिको मृत्यु भएको हो ।
दुर्घटनामा १३ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा ल्यायएको गुल्मी प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:०९ बजे