गृहपृष्ठ धादिङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धादिङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा मोटरसाइकल अाज दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
बा ४८ प ९७३४ नम्बरको मोटरसाइकल सडकमा पल्टिदा थाक्रे गाउँपालिका–६ का ३३ वर्षीय दीपक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:१९ बजे

















