गृहपृष्ठ नक्कली एटिएम कार्ड बनाउने गिरोह काठमाडौंबाट पक्राउ

नक्कली एटिएम कार्ड बनाउने गिरोह काठमाडौंबाट पक्राउ

नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ठमेलबाट प्रहरीले एटिएम कार्ड बनाउने भारतीय गिरोहलाई  सोमबार बिहान पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट कार्ड बनाउने मेसिन समेत बरामद गरेको छ । उनीहरुले नक्कली कार्ड बनाएर बैंकबाट रकम झिक्ने गरेको प्रहरीको दबी छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु