गृहपृष्ठ भारतमा गएको भूकम्पको धक्का नेपाल र बंगलादेशमा
भारतमा गएको भूकम्पको धक्का नेपाल र बंगलादेशमा
भारतमा भूकम्प गएको छ । आसाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भारतीय संचार माध्यमले जनाएका छन् ।
बिहान गएको भूकप्पको धक्का नेपालको पूर्वी क्षेत्रमा पनि महसुस गरिएको छ । त्यस्तै सोही भूकप्को धक्का बंगलादेशमा पनि महसुस गरिएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
प्रकाशित समय ११:२१ बजे