गृहपृष्ठ सल्यानमा खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

सल्यानमा खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

सल्यानमा मलिवाङ्ग खोलाले बगाएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्मा गाउँपालिका–६ मलिवाङ्गका २ वर्षीय मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेका छन् ।

आमासँग मामाघरबाट फर्किने क्रममा उनीहरुलाई खोलालो बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोहनको लास शव शनिबार र रेखाको शव आज बिहान फेला परेको हो ।

प्रकाशित समय १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु