गृहपृष्ठ निर्मला पन्त हत्या प्रकरण : छानविन समितिले मंगलबार प्रतिवेदन बुझाउने
निर्मला पन्त हत्या प्रकरण : छानविन समितिले मंगलबार प्रतिवेदन बुझाउने
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकाे हत्याकाे छानविन गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाउने भएकाे छ ।
सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितीले प्रतिवेदन बुझाउन लागेको हो । निर्मलाको हत्या भएको मंगलबार दुई महिना पुग्दै छ । तर वास्तविक हत्यारा पक्राउ परेको छैन ।
प्रकाशित समय २०:२७ बजे

















