गृहपृष्ठ कर्णालीका जनता आत्मनिर्भर : मुख्यमन्त्री शाही
कर्णालीका जनता आत्मनिर्भर : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णलीका जनता आत्मनिर्भर रहेको बताएका छन् ।
सोमबार एक कार्यक्रममा मुख्यमन्त्री शाहीले भने भने, ‘कर्णालीका जनता मार्सी धान आँफै फलाएर खान्छन्, कपडा लगाउनलाई भेडाको उनले पुग्छ भने किन कर्णालीका जनतालाई गरिब भन्ने ।’ कर्णालीका जनता एकमहिना नाकाबन्दीमा परे पनि भोकै नमर्ने शाहकिो भनाइ थियो ।
मुख्यमन्त्री शाहीले कर्णालीलाई गरिब देख्ने मानसिकता भएका टाँठाबाँठाले सबै काम बिगारेको आरोप लगाए । अन्य प्रदेशको भन्दा सभ्य र भब्य विकासका लागि आफू लागेको मुख्यमन्त्री शाहिको दाबी छ ।
प्रकाशित समय ०९:०८ बजे

















