गृहपृष्ठ सिन्धुलीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

सिन्धुलीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

Accident-_newskarobar

सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्रकका चालक लोकबहादुर मगर र सहचालक भोजबहादुर आचार्य रहेका छन् । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु