गृहपृष्ठ तालवराही मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
तालवराही मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको धार्मिक तथा पर्यटकीय तिर्थस्थल तालवराही मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मनको इच्छा पूरा हुने धार्मिक विश्वसका कारण कोजाग्रत पूर्णिमामा भक्तजन तालवराही मन्दिरमा दर्शन गर्न जाने गरेका छन् । बुधबार उक्त मन्दिरमा १० हजार भन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।









प्रकाशित समय १२:३३ बजे

















