गृहपृष्ठ काठमाडौंको सोल्टीमोडमा बालिका बलात्कृत
काठमाडौंको सोल्टीमोडमा बालिका बलात्कृत
काठमाडौंको सोल्टीमोडमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा कोठामा एक्लै बसिरहेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समिर पुलामीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पुलामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:४० बजे

















