गृहपृष्ठ बेपत्ता भएको पाँच दिनपछि बाराका एक युवा मृत फेला
बेपत्ता भएको पाँच दिनपछि बाराका एक युवा मृत फेला
बारा निजगढका एक युवा बेपत्ता भएको पाँच दिनपछि मृत फेला परेका छन् । निजगढ नगरपालिका ९ ठाडोलाईनका १८ वर्षीय विनोद खड्का बेपत्ता भएको पाँच दिजपछि मृत फेला परेका हुन् ।
भाइटीकाको दिनबाट बेपत्ता भएका उनी उनी मंगलबार घर नजिकैको केराघारीमा मृत फेला परेका हुन् । उनको शरीरमा चोट नदेखिएकाले हत्या भए नभएकोबारे अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:३१ बजे

















