गृहपृष्ठ नव सञ्जिवनीको ३५औं वार्षिकोत्सव, पुस्तकालयका लागि सहयोग

नव सञ्जिवनीको ३५औं वार्षिकोत्सव, पुस्तकालयका लागि सहयोग

नुवाकोट पञ्चकन्या गाउँपालिका कबिलासस्थित नव सञ्जिवनी माध्यामिक विद्यालयले ३५आैं वार्षिकोत्सव मनाएको छ ।

विद्यालय सुधारका लागि समाजसेवी रामबहादुर श्रेष्ठले दुई लाख र भरत खड्काले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महत र जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले विद्यालयको पक्की भवन र पुस्तकालय निर्माणको काम तत्काल सुरु गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित समय १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु