गृहपृष्ठ बाटोमा दिसा गर्ने ६ जना पक्राउ

बाटोमा दिसा गर्ने ६ जना पक्राउ

pakrau-arrest-newskarobar

महोत्तरीको गौशालामा बाटोमा दिशा गरिरहेका दुईजना पक्राउ परेका छन् ।

बिहान ४ बजे बाटोमा दिशा गर्न बसेका ६ जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राऊ परेका व्यक्तिबाट जनही ५०० रुपैयाँका दरले जरिवाना लिएर छाडिने उक्त कार्यालययले जनाएको छ ।

प्रत्येक वर्ष महोत्तरीलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् ।(रासस)

प्रकाशित समय ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु