गृहपृष्ठ सुन्धारा दुर्घटना अपडेट : घाइते दशै जनाको पहिचान (नामावलीसहित)
सुन्धारा दुर्घटना अपडेट : घाइते दशै जनाको पहिचान (नामावलीसहित)
काठमाडौ महल अगाडी कारको ठक्करबाट घाइते भएका दशै जनाको पहिचान भएको छ । बिहीबार दिउँसो बा १८ च ४८७३ कारको ठक्करबाट १० जना घाइते भएका थिए । उनीहरुको ट्रमा सेन्टमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा एक जना विदेशी नागरिक समेत रहेका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्ररीले जनाएको छ ।



प्रकाशित समय १६:५८ बजे

















