गृहपृष्ठ आज तमु ल्होसार, गण्डकी प्रदेशमा सार्वजनिक विदा

आज तमु ल्होसार, गण्डकी प्रदेशमा सार्वजनिक विदा

गुरुङ समुदायले पुरानो वर्षको बिदाई र नयाँ वषलाई स्वागत गरी आज तमु ल्होसार मनाउँदैछन् ।

पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदा दिइएको छ । ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै छ । गुरुङ समुदायको बाहुल्यता रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाइन्छ ।

प्रकाशित समय ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु