गृहपृष्ठ मन्त्री अधिकारीद्वारा थामखर्क विमानस्थल उद्घाटन
मन्त्री अधिकारीद्वारा थामखर्क विमानस्थल उद्घाटन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले खोटाङस्थित थामखर्क विमानस्थलको सोमबार उद्घाटन गरेका छन् । विमानस्थलको कालोपत्रे गरिसकेपछि मन्त्री अधिकारिले उद्घाटन गरेका हुन् ।
खोटाङस्थित खोटेहाङ गाउँपालिका-४ मा रहेको उक्त विमानस्थलमा कालोपत्रेको काम सुरू गरिएसँगै २०७३ चैत १३ गतेदेखि उडान रोकिएको थियो ।
प्रकाशित समय १६:०४ बजे