गृहपृष्ठ गौरीघाटमा मोटरसाइकल दुर्घटना, एकको मृत्य
गौरीघाटमा मोटरसाइकल दुर्घटना, एकको मृत्य
काठमाडौस्थित गौरीघाटमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक पारस थपलिया रहेको प्रहरीले जनाएको छ ।
बा ६८ प १०७३ नम्बरको मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो ।
प्रकाशित समय १३:५६ बजे

















