गृहपृष्ठ काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा केहीबेर अघि भूकम्प गएको छ । राति ८ बजेर ३४ मिनेटमा काठमाडौंको दक्षिणी क्षेत्रलाई केन्द्र बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प गए पनि कुनै क्षति भने भएन । २०७२ सालको महाभूकम्पपछि लगातार भूकम्पका धक्का (परकम्प)हरू महसुस हुँदै आएको छ ।
प्रकाशित समय २१:१५ बजे

















