गृहपृष्ठ मिनभवनमा गाडीको ठक्करबाट एकको मृत्यु

मिनभवनमा गाडीको ठक्करबाट एकको मृत्यु

accident_newskarobar

काठमाडाैंकाे मिनभवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार राति गाडीले ठक्करबाट युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको छ ।

प्रकाशित समय ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु