गृहपृष्ठ सप्तरीमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

सप्तरीमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

accident_newskarobar

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा ट्रक दुर्घटना हुँदा दुई जानको मृत्यु भएको छ । आइतबार बिहान ना ५ ख १६५१ ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रित भएर रुखमा ठोकिएको थियो ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु