गृहपृष्ठ भालुको आक्रमणबाट २ जना घाइते

भालुको आक्रमणबाट २ जना घाइते

अर्घाखाँचीको शितगंगा नगरपालिका १० हर्रेमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । आक्रमणमा परी ३८ बर्षिय शंकर सोती र ५० बर्षिय पदम बहादुर बलाल घाइते भएका छन् । घाइते दुबैको उपचार भैरहेको छ ।

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु