गृहपृष्ठ सर्वोच्चका वरिष्ठ न्यायाधीश जोशीद्वारा राजीनामा

सर्वोच्चका वरिष्ठ न्यायाधीश जोशीद्वारा राजीनामा

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा आएपछि जोशी बिदामा बस्दै आएका थिए ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत राष्ट्रपति समक्ष राजीनामा दिएका हुन्।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु