गृहपृष्ठ विवेकशील साझाका नेता–कार्यकर्ता पक्राउ

विवेकशील साझाका नेता–कार्यकर्ता पक्राउ

विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको गेटमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका २२ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै विवेकशील साझाका नेता कार्यकर्ताले अख्तियारको गेट अगाडी प्रदर्शन गरेका थिए ।

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु