गृहपृष्ठ धादिङमा जिपको ठक्करबाट दुई महिलाको मृत्यु

धादिङमा जिपको ठक्करबाट दुई महिलाको मृत्यु

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

धादिङमा जिपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।

बा २० च ६२२१ नम्बरको जिपको ठक्करबाट ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो ।

प्रकाशित समय १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु