गृहपृष्ठ सभापति देउवाले गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो : शेखर कोइराला
सभापति देउवाले गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो : शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् । मोरङमा पत्रकारसँग नेता कोइरालाले सभापति देउवाले पदिय मर्यादा बिर्सिएर अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही छैन ।’ काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारिति समयमै गर्नुपर्नेमा उनको जोड दिए । पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने तर्क गरे ।
प्रकाशित समय ११:१५ बजे

















