गृहपृष्ठ पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइँदै

पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइँदै

rabindra-newskarobar

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव लिएर हेलिकोप्टर ताप्लेजुङबाट काठमाडौंका लागि उडेको छ । सेनाको एमआई १७ हेलिकोप्टर ताप्लेजुङबाट काठमाडौंका लागि उडेको हो ।

बुधबार दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।

प्रकाशित समय १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु