गृहपृष्ठ भरतमोहन अधिकारीको स्वास्थ्य क्रिटिकल

भरतमोहन अधिकारीको स्वास्थ्य क्रिटिकल

bharatmohan-newskarobar फाइल तस्बिर

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अबस्था निकै जटिल बनेको छ । महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले पत्रकार सम्मेलन मार्फत बताएका हुन् ।

हृयाम्स अस्पतालले शनिबार अपराहन्न पत्रकार सम्मेलन गर्र्दै अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको हो । हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ’ अस्पतालले भनेको छ ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु